खैरहनीमा दादुरा रुवेला खोप लगाउन सुरु
प्रकाशित मिति: मंगलबार, फाल्गुण २२, २०८० | २२:५५:५७
चितवन ,२२ फाल्गुन । खैरहनी नगरपालिकामा दादुरा रुवेलाको खोप लगाउन सुरु भएको छ । राष्ट्रिय कार्यक्रम अनुरुप खैरहनी नगरपालिकामा आजबाट खोप लगाउन सुरु गरिएको हो ।
खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले उद्घाटन गरेका हुन् । खैरहनीको मोडर्न बोर्डिङबाअत खोप अभियानको सुरुवात भएको हो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण २२, २०८० |
२२:५५:५७
6403





















