लगातार नयाँ रेकर्ड बनाउँदै सुनकाे भाउ, आज कति पुग्याे ?
प्रकाशित मिति: मंगलबार, चैत्र १९, २०८१ | ११:२७:४२
चितवन, १९ चैत । आज बजारमा सुन मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७९ हजार ७ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र १९, २०८१ |
११:२७:४२
2773



















