सुनको मूल्य हाल सम्मकै उच्च, तोलाको १ लाख ८० हजार ३००
प्रकाशित मिति: बिहिबार, चैत्र २१, २०८१ | १३:४४:१६
चितवन, २१ चैत । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार २ सयले बढेर १ लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०८१ |
१३:४४:१६
3059


















