सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति: शुक्रबार, भाद्र १३, २०८२ | ११:३५:२४
चितवन, १३ भाद्र । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६ ६ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला २३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १३, २०८२ |
११:३५:२४
2883


























