सुनको मूल्यमा नयाँ कीर्तिमान
प्रकाशित मिति: मंगलबार, भाद्र १७, २०८२ | ११:२८:५७
चितवन, १७ भाद्र । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५ हजार ९ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला २४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र १७, २०८२ |
११:२८:५७
2135


























