सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति: सोमबार, पौष ०७, २०८२ | १२:१३:०३
चितवन, ०७ पुष । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६१ हजारमा ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १३० सय रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, पौष ०७, २०८२ |
१२:१३:०३
2641

















