दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प, स्थानीयले महसुस गरे धक्का
प्रकाशित मिति: आइतबार, बैशाख २७, २०८३ | १३:१७:०१
चितवन, २७ बैशाख । तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार बिहान ११ः५५ बजे चार दशमलव एक म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
भूकम्पको धक्का दार्चुलासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको जनाइएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख २७, २०८३ |
१३:१७:०१
67






















