हर्क साम्पाङको रास्वपालाई खुला पत्र, प्रधानमन्त्री बालेनको सीमा अभिव्यक्तिबारे धारणा माग
प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३ | १५:२४:४८
चितवन, ३० जेठ । प्रधानमन्त्री बालेन शाहको भारत–नेपाल सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्टिकरण दिन आग्रह गरेका छन्।
फेसबुकमार्फत सार्वजनिक खुला पत्रमा साम्पाङले रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको भनाइबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न अनुरोध गरेका छन्।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा धेरै स्थानमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि संसदमा राजनीतिक विवाद चर्किएको छ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संस
प्रकाशित मिति : शनिबार, जेठ ३०, २०८३ |
१५:२४:४८
45


























