प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
प्रकाशित मिति: शुक्रबार, आषाढ ०५, २०८३ | १२:२६:४२
चितवन, ०५ असार । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ४:३० बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, सरकारका कामकारबाहीको समीक्षा र अन्य महत्वपूर्ण एजेन्डामाथि छलफल हुने बताइएको छ।
प्रकाशित मिति : शुक्रबार, आषाढ ०५, २०८३ |
१२:२६:४२
287






















