प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक जारी
प्रकाशित मिति: शुक्रबार, आषाढ ०५, २०८३ | १८:१३:५२
चितवन, ०५ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठकमा विभिन्न नीतिगत तथा प्रशासनिक विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, आषाढ ०५, २०८३ |
१८:१३:५२
67

























