रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति
प्रकाशित मिति: शुक्रबार, आषाढ ०५, २०८३ | १८:२१:५५
चितवन, ०५ असार । रास्वपा सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन काठमाडौं जिल्ला अदालतले स्वीकृति दिएको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले कानुनी व्यवस्था बमोजिम अभियोग फिर्ता गर्न अनुमति प्रदान गरेको हो।
प्रकाशित मिति : शुक्रबार, आषाढ ०५, २०८३ |
१८:२१:५५
1
























