सुन चाँदीको भाउ कति पुग्यो आज ?
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७ | १२:१३:५१
काठमाडौँ,२६ जेठ
सुनको मूल्य सोमबार बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा ८७ पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापालावा सुनको मूल्य तोलामा ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ८७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार तेजाबी सुनको मूल्य तोलामा ८६ हजार ६० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर नौ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : सोमबार, जेठ २६, २०७७ |
१२:१३:५१
4599



















