समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

भदौ २३ र २४ पछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको, संविधान र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता : अध्यक्ष ओली

भदौ २३ र २४ पछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको, संविधान र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता : अध्यक्ष ओली


चितवन, २० मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटनापछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको दाबी गरेका छन्। शनिबार नेकपा एमालेको ११औं महाधिवेशनको लागि नवयुग ई-बुलेटिनको शुभारम्...

प्रचण्ड: मधेशको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशमा पनि फैलिनेछ

प्रचण्ड: मधेशको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशमा पनि फैलिनेछ


चितवन, २० मंसिर ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशहरूमा पनि फैलिने दाबी गरेका छन्। आज जनकपुरमा आयोजित पार्टीको ...

गगन थापा: निर्वाचनको वातावरण तयार गर्न सरकार असफल, कैदीबन्दी र हतियार नियन्त्रणमा चुनौती

गगन थापा: निर्वाचनको वातावरण तयार गर्न सरकार असफल, कैदीबन्दी र हतियार नियन्त्रणमा चुनौती


चितवन, २० मंसिर । कांग्रेस महामन्त्री गगन थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न केही कठिनाइ हुने बताएका छन्, र सरकार पक्षले निर्वाचनको लागि वातावरण तयार गर्न नसकेको आरोप पनि लगाएका छन्। नेपाल...

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण भोली

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण भोली


चितवन, २० मंसिर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार (भोली) हुने भएको छ। यादव शुक्रबार सात दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेश प्रमुखको सचिवाल...

नेपाल विद्युत् प्राधिकरणले पशुपतिनाथ, विमानस्थल र मित्रपार्क क्षेत्रमा आज विद्युत् कटौती गर्ने

नेपाल विद्युत् प्राधिकरणले पशुपतिनाथ, विमानस्थल र मित्रपार्क क्षेत्रमा आज विद्युत् कटौती गर्ने


चितवन, २० मंसिर । नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानहरूमा विद्युत् आपूर्ति बन्द गर्ने निर्णय गरेको छ। विद्युत् वितरण प्रणालीका भूमिगत ...

कान्ति राजमार्ग आजदेखि दुई महिनासम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

कान्ति राजमार्ग आजदेखि दुई महिनासम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


चितवन, २० मंसिर । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार आवश्यक मर्मत तथा विस्तार कार्यका लागि कान्ति राजमार्ग आजदेखि आगामी दुई महिनासम्म बन्द रहने भएको छ। सडक विस्तारको काम सुचारु गर्न दैनिक बिहान ...

सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखराबीच खेल हुँदै

सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखराबीच खेल हुँदै


चितवन, २० मंसिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुने भएका छन्।त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११:१५ बजे पहिलो खे...

लुम्बिनी ४ विकेटले विजयी, ५ बल बाँकी रहँदै लक्ष्य पार

लुम्बिनी ४ विकेटले विजयी, ५ बल बाँकी रहँदै लक्ष्य पार


चितवन, १९ मंसिर । लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धी खेलमा ४ विकेटले जित हासिल गरेको छ। निर्धारित लक्ष्य पछ्याउँदै खेलेको लुम्बिनीले ५ बल बाँकी छँदै आवश्यक रन पूरा गर्दै खेल आफ्नो पक्षमा ...

महिला टि–२० विश्वकप क्वालिफायरका लागि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु

महिला टि–२० विश्वकप क्वालिफायरका लागि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु


चितवन, १९ मंसिर । आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि नेपाली महिला क्रिकेट टोलीले बन्द प्रशिक्षण सुरू गरेको छ। मूलपानी क्रिकेट मैदानमा आजदेखि प्रशिक्षण प्रारम्भ भएको हो। यसअघि नेपाल...

फागुन २१ को चुनाव नजिकिँदै; सरकार–आयोगको तयारी अन्तिम चरणतर्फ

फागुन २१ को चुनाव नजिकिँदै; सरकार–आयोगको तयारी अन्तिम चरणतर्फ


चितवन, १९ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ९० दिन बाँकी रहेको छ । नेपाल सरकार र निर्वाचन आयोग र सम्बद्ध निकायले निर्वाचनका लागि आवश्यक तयारीलाई जारी राखेका छन् ...