मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण भोली
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२ | १३:५८:११
चितवन, २० मंसिर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार (भोली) हुने भएको छ।
यादव शुक्रबार सात दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको अनुसार, शपथग्रहण समारोह भोलि बिहान १०:३० बजे हुने तयारी गरिएको छ।
प्रकाशित मिति : शनिबार, मंसिर २०, २०८२ |
१३:५८:११
1101





















