Author: समाबेसी संवाददाता
मिटरब्याज पीडितसँग वार्ताका लागि सरकारी टोली गठन, नयाँ सिक्का निष्कासनलाई पनि स्वीकृति
चितवन, ३२ आषाढ । सरकारले मिटरब्याजबाट प्रभावित नागरिकको समस्या समाधानका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सच...
एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात, पाटन अस्पतालमा उपचाररत
चितवन, ३२ आषाढ । नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि पाटन अस्पतालमा भर्ना गरिएको छ। मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको हो। हाल उनको स्वास्...
बदलिँदो आवश्यकताअनुसार युएनडीपीसँग विकास सहकार्य चाहन्छौँ : अर्थमन्त्री वाग्ले
चितवन, ३२ आषाढ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यलाई थप सुदृढ बनाउन चाहेको ब...
स्याङ्जामा गोठ भत्किँदा ६५ वर्षीय पुरुषको मृत्यु
चितवन, ३२ आषाढ । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ। आज बिहान भैँसी र बङ्गुरलाई कुडोपानी दिने क्रममा अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहाद...
कतारका अमिरसँग उपराष्ट्रपति यादवको भेट, राष्ट्रपतिको समवेदनापत्र हस्तान्तरण
चितवन, ३२ आषाढ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतार भ्रमणका क्रममा दोहास्थित लुसाइल दरबारमा कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। उपराष्ट्रपतिको कार्यालयका अनु...
एलपी ग्यासको कालोबजारी रोक्न मन्त्रालयलाई संसदीय समितिको निर्देशन
चितवन, ३१ आषाढ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। ...
बिहीबारदेखि मध्य र पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान
चितवन, ३१ आषाढ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान गरेको छ। हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले ती क्षेत्रमा वर्षा बढ्ने सम्भावना रहेको व...
सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो
चितवन, ३१ आषाढ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। य...
उचित मूल्यको माग गर्दै किसानले माइतीघरमा गोलभेँडा फाले
चितवन, ३१ आषाढ । उत्पादित गोलभेँडाले उचित मूल्य नपाएको भन्दै किसानहरूले काठमाडौंको माइतीघर मण्डलामा सडकमा गोलभेँडा फालेर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले उत्पादन बिक्री हुन नसकेको, लागतसमेत उठाउन...
उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूतबीच भेट, व्यापार र लगानी सहकार्य विस्तारमा जोड
चितवन, ३० आषाढ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा न...









