समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

नेप्से १९.६७ अंकले घट्यो

नेप्से १९.६७ अंकले घट्यो


चितवन, २५ आषाढ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १९.६७ अंकले घटेर २,६०१.९२ विन्दुमा पुगेको छ। बजारमा गिरावट आए पनि कारोबार रकम ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी रहेको छ। आज ३६१ कम्पनीक...

प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुने

प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुने


चितवन, २५ आषाढ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। समितिको आज बसेको...

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको कानुनी अवरोध हट्यो, निर्माणले गति लिने

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको कानुनी अवरोध हट्यो, निर्माणले गति लिने


चितवन, २५ आषाढ । राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्ड मानिएको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजनाको निर्माणमा देखिएको प्रमुख कानुनी तथा प्रक्रियागत अवरोध हटेको छ। मन्त्रिपरिषद्ले आयोजना प्रभा...

राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन अघि बढाउन सांसद हमालको सुझाव

राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन अघि बढाउन सांसद हमालको सुझाव


चितवन, २५ आषाढ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा संसदीय दलका तर्...

दक्षिणी चीनको बाढीमा मृत्यु हुनेको संख्या ३९ पुग्यो, ९ जना बेपत्ता

दक्षिणी चीनको बाढीमा मृत्यु हुनेको संख्या ३९ पुग्यो, ९ जना बेपत्ता


चितवन, २५ आषाढ । दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ भने नौ जना अझै बेपत्ता रहेका छन्। चीनको सरकारी सञ्चारमाध्यमका अनुसार चरम मौसमका कारण दक...

चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल, आजै प्रतिवेदन पेस हुने

चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल, आजै प्रतिवेदन पेस हुने


चितवन, २५ आषाढ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयकमाथि दफाबार छलफल भएको छ। संशोधन प्रस्ताव दर्ता गराएका सदस्यका प्रस्तावमा...

टीकापुर प्रहरी हिरासतबाट फरार लागूऔषधका थुनुवा पुनः पक्राउ

टीकापुर प्रहरी हिरासतबाट फरार लागूऔषधका थुनुवा पुनः पक्राउ


चितवन, २५ आषाढ । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी पुनः पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ निवासी ३१ वर्षीय नगार्जीलाई इलाका...

एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज

एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज


चितवन, २५ आषाढ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव संकलन कार्यदलको बैठक आज बस्दैछ। पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्या...

यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय


चितवन, २४ आषाढ ।  सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्...

विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति


चितवन, २४ आषाढ ।  नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इ...