Author: समाबेसी संवाददाता
नेप्से ३०.०९ अंकले घट्यो, कारोबार ४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी
चितवन, २४ आषाढ । धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक ३० दशमलव ०९ अंकले घटेर दुई हजार ६२१ दशमलव ५९ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीको कारोबार माप...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
चितवन, २४ आषाढ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा समसामयिक विषय, सरकारका नीति तथा विभिन्न प्रशासनिक निर्णयबारे छलफल भइरहेको जनाइएको...
मध्यपूर्व तनावबीच अङ्कारामा नाटो शिखर सम्मेलन, रक्षा खर्च र युक्रेन युद्ध मुख्य एजेन्डा
चितवन, २४ आषाढ । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीका बीच नाटो सदस्य राष्ट्रका नेताहरू टर्कीको अङ्कारामा शिखर सम्मेलनका लागि भेला भएका छन्। सम्मेलनमा रक्षा खर्च व...
सुनको भाउ तोलामा ९ सय रुपैयाँ घट्यो
चितवन, २४ आषाढ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ।...
रौतहटमा जग्गा विवाद उग्रिँदा चक्कु प्रहार, एक जनाको मृत्यु, दुई पक्राउ
चितवन, २४ आषाढ । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवाद उग्रिँदा भएको चक्कु प्रहारमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ईशनाथ नगरपालिका–१ बन्जरहाका ६० वर्षीय वुटन साह रहेका छन्। उ...
सिरहामा वन कार्यालय प्रमुख १२ हजार रुपैयाँ घुससहित पक्राउ, साथबाट १.४५ लाख रुपैयाँ बरामद
चितवन, २४ आषाढ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवलाई १२ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ। उद्योगका लागि ल्य...
राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँको ऋणपत्रका लागि बोलकबोल आह्वान
चितवन, २३ आषाढ । राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘ऋणपत्र २०८४ ङ’ जारी गर्न अनलाइनमार्फत बोलकबोल आह्वान गरेको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग...
एकीकृत निर्वाचन कानुन नआए आगामी निर्वाचन नै प्रभावित हुन सक्छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
चितवन, २३ आषाढ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चालु बजेट अधिवेशनबाट एकीकृत निर्वाचन कानुन पारित हुन नसके आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न हुने चेतावनी दिएका छन...
पाँच समस्याग्रस्त सहकारीका करिब ३ हजार साना बचतकर्तालाई असार मसान्तभित्र बचत फिर्ता गरिने
चितवन, २३ आषाढ । बागमती प्रदेशस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत रकम असार मसान्तभित्र फिर्ता गर्ने तयारी गरेको छ। बागमती प्रदेशका...
नेपालमा सार्वजनिक भयो पोको एम८ सिरिज, दुई नयाँ ५जी स्मार्टफोन बजारमा
चितवन, २२ आषाढ । POCOका लागि नेपालको आधिकारिक वितरक Teletalk Pvt. Ltd.ले नेपाली बजारमा ‘POCO M8’ सिरिजअन्तर्गत दुई नयाँ ५जी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले ‘POCO M8s 5G’ र ‘POCO M8 Pro 5G’ ए...









