समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

चिनियाँ राष्ट्रपति सी : लिपुलेक विवाद नेपाल भारतले समाधान गर्नुपर्छ

चिनियाँ राष्ट्रपति सी : लिपुलेक विवाद नेपाल भारतले समाधान गर्नुपर्छ


चितवन, १५ भाद्र । चिनियाँ राष्ट्रपति सी चिनफिङले लिपुलेक विवाद नेपाल र भारतबीचको विषय भएको र दुई देशले आपसी छलफलमार्फत समाधान गर्नुपर्ने बताएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँ...

गौरापर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउँछ : राष्ट्रपति पौडेल

गौरापर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउँछ : राष्ट्रपति पौडेल


चितवन, १५ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्व नेपाली मौलिक संस्कृतिको संरक्षण र संवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने पर्व भएको बताएका छन्। गौरापर्व–२०८२ को शुभकामना सन्देश दिँदै उनले ...

‘मिस नेपाल २०२५’ को ताज लुना लुइँटेललाई

‘मिस नेपाल २०२५’ को ताज लुना लुइँटेललाई


चितवन, १५ भाद्र । मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छन्। आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न फिनालेमा लुइँटेललाई यस वर्षको मि...

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध


चितवन, १५ भाद्र । कालीकोटमा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुभकालिका गाउँपालिका–१, गगने खोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । गएराति करिब ९ बजेर २० मिनेटमा उक्त स्थानमा पहिरो खसेको हो ।...

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको आकस्मिक निधन

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको आकस्मिक निधन


चितवन, १४ भाद्र । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ । नगर प्रमुख खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ का वडा...

दीपकराज गिरी नेतृत्वमा ‘छक्कापञ्जा कमेडी टूर’ अमेरिकामा आयोजना

दीपकराज गिरी नेतृत्वमा ‘छक्कापञ्जा कमेडी टूर’ अमेरिकामा आयोजना


चितवन, १४ भाद्र । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल लगायतका कलाकारहरू दशैंको अवसरमा अमेरिकामा आयोजना हुने ‘छक्कापञ्जा कमेडी टूर’मा सहभागी हुने भएका छन्। दीपकराजले शुक्रबार टूरको औपचारिक घोष...

चिलिमे जलविद्युत् केन्द्रको विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द

चिलिमे जलविद्युत् केन्द्रको विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द


चितवन, १४ भाद्र । राष्ट्रिय प्रसारण लाइनमा समस्या देखिएपछि चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द भएको छ। कालिका गाउँपालिका–१, ग्राङ आसपास क्षेत्रमा प्रसारण लाइनम...

धनगढीमा होटल सञ्चालक चरेशसहित पक्राउ

धनगढीमा होटल सञ्चालक चरेशसहित पक्राउ


चितवन, १४ भाद्र । धनगढी उपमहानगरपालिका–२, मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ। बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम हो...

लगातार वर्षापछि बाजुरामा पहिरोको जोखिम: २० घर खतरा क्षेत्रमा

लगातार वर्षापछि बाजुरामा पहिरोको जोखिम: २० घर खतरा क्षेत्रमा


चितवन, १४ भाद्र । लगातारको अविरल वर्षाका कारण बाजुरामा पहिरो बग्न थालेको छ र बस्ती जोखिममा परेको छ। बडीमालिका नगरपालिका–७, जिल्लीको तलगाउँ क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको वडाध्यक्ष धर्मराज पाध्यायल...

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकियो

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकियो


चितवन, १४ भाद्र । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। ओली पाँच दिने चीन भ्रमणमा प्रस...