Author: समाबेसी संवाददाता
नेपाललाई मेलबर्न स्टार्सले टप एण्ड टी-२० सिरिजमा १७६ रनको लक्ष्य
चितवन, ०१ भाद्र । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ |मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो । टस जितेर पहि...
पहिराले गुल्मीको रिडी-तम्घास सडक अवरुद्ध
गुल्मी, ०२ भाद्र । - वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि...
लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमनकारी कानुन आउन सक्दैन : प्रधानमन्त्री ओली
चितवन, ०१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गर्नुभएको छ । मुलुकी संहिता दिवस, २०८२ का अवसरमा आज कानुन, न्याय तथा संसदीय मामिल...
२७ अंकले घट्यो नेप्से
चितवन, ०१ भाद्र । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दमशलव १४ अंकले घटेको छ । शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक दुई हजार ७६१ दशमलव २२ को बिन्दुमा...
महिला साफ यू–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ
चितवन, ०१ भाद्र । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । एन्फाले आइतबार टोलीलाई बिदाइ गरेकाे हाे । यही भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा स...
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
चितवन, ०१ भाद्र । पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्ला, प्रहरीलगायतको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको हो । गएरातिदेखि ...
कलाकार व्यस्तताले ‘डबल ट्रिपल’ फागुन १ मा रिलिज नहुने
चितवन, ०१ भाद्र । निर्देशक अशोक शर्माले गत फागुनमा आफ्नो नयाँ फिल्म ‘डबल ट्रिपल’को निर्माण घोषणा गर्दै यस वर्षको दशैंको फूलपातीलाई प्रदर्शन मिति तय गरेका थिए । तर, फूलपातीमा अरू तीन फिल्म पनि आउने भए...
पेस्तोल र गोलीसहित दुई जना पक्राउ
चितवन, ०१ भाद्र । बाँकेमा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्ष...
‘कहाँ गयौ तिमी’ चलचित्र निर्माणको घोषणा
चितवन, ०१ भाद्र । चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सले चलचित्र निर्माण घोषणा गरेको हो । चलचित्र लभस्टोरी जनरामा रहने चलचित्र फिरोज तिमलसेनाले निर्देशन गर्नेछन् । टाइ...
श्रीमान् श्रीमतीको करेन्ट लागेर मृत्यु
चितवन, ०१ भाद्र । सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । प्रहरीका अनुसार कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको मृत्यु भएको हो ...









