Author: समाबेसी संवाददाता
पर्साबाट काठमाडौँमा पत्नीको हत्या गरेर भागेका युवक पक्राउ
चितवन, ०१ भाद्र । काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भगेका एक जना युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार काभ्रेको भुम्लु घर भएका सन्तोष से...
बीपी राजमार्गमा आजदेखि १५ दिन राति सवारी सञ्चालन रोक
चितवन, ०१ भाद्र । बीपी राजमार्गमा आजदेखि १५ दिन रातमा गाडी चलाउन रोक लगाइएको छ । जोखिमका कारण गएको असार ७ गतेदेखि रातमा गाडी चलाउन रोक लगाउँदै आएकोमा आजदेखि १५ गतेसम्म थप भएको हो । बीपी राजमार्गमा...
‘३६को आँकडा’को फस्टलुक सार्वजनिक
चितवन, ०१ भाद्र । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन् ।...
सुनचाँदीको मूल्य घट्यो
चितवन, ०१ भाद्र । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज ...
किसान, मजदुर र सुकुम्बासीहरू पार्टी र क्रान्तिका आधारभूत वर्ग हुन्: उपाध्यक्ष सापकोटा
चितवन, ३१ साउन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले किसान, मजदुर र सुकुम्बासीहरू आफ्नो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएको तिनको हितमा पार्टीले निरन्तर आवाज उ...
एक जना कैदीको भीमफेदी कारागारमा मृत्यु
चितवन, ३१ साउन । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । आज शनिबार बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कार...
एक जनाको सर्लाहीमा गोली प्रहारबाट मृत्यु
चितवन,३१ साउन । सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीक...
एक पुरुष जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
चितवन,३१ साउन । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित आम्बोटेका एक जना ३७ वर्षीय पुरुष पक्राउ परेका छन् । आफ्नै घरमा सुतिरहेकी महिलालाई बिहीबार राति सव...
सभापोखरीका चारसय घरमा खानेपानीको सुविधा
चितवन,३१ साउन । सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक घर, एक धारा’ को पहुँच पुगेको छ । सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये ४०० घरमा...
नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित
चितवन, ३० साउन । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा नेपाल घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्ससँग पराजित भएकाे छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीले ...









