समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

खैरहनीमा प्याराफिटसहितको कवर्ड हल शिलान्यास

खैरहनीमा प्याराफिटसहितको कवर्ड हल शिलान्यास


चितवन, ३० साउन । खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित जमौलीमा कवर्ड हलको शिलान्यास भएको छ । खैरहनी नगरपालिकाको लगानीमा निर्माण हुन लागेको कवर्ड हलको आज शिलान्यास गरिएको हो । खैरहनी नगरपालिकाको लगानीमा न...

४ जना क्रिप्टो र हुन्डीको कारोबारमा पक्राउ

४ जना क्रिप्टो र हुन्डीको कारोबारमा पक्राउ


चितवन, ३० साउन । काठमाडौँ महानगरपालिका–५ स्थित कालोपुलबाट क्रिप्टो र हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दुई जना भारतीय नागरिक सहि...

एक बालिकाको पानीको खाल्डोमा डुबेर मृत्यु

एक बालिकाको पानीको खाल्डोमा डुबेर मृत्यु


चितवन, ३० साउन । कैलालीमा पानीको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–६ बाहुनपुर बस्ने झकंर चलाउनेको २ वर्ष ६ महिनाकी छोरी पूर्णिमा चलाउ...

फिल्म ‘मोहर’को कमाइ २ करोड नाघ्यो

फिल्म ‘मोहर’को कमाइ २ करोड नाघ्यो


चितवन, ३० साउन । पल शाह स्टारर फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइ गरीरहेको छ । प्रदर्शनको छैटौं दिन बुधबार रातीसम्म फिल्मको कूल कलेक्सन २ करोड १० लाख ७० हजार रुपैयाँ ग्रस छ । प्रदर्शनको ३ ...

आज अस्ट्रेलिया र नेपाल टप टी-२० सिरिजमा  भिड्दै

आज अस्ट्रेलिया र नेपाल टप टी-२० सिरिजमा भिड्दै


चितवन, ३० साउन । अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल शुक्रबार दिउँसो २:१५...

अस्ट्रेलियामा नेपालले थप तीन अभ्यास खेल खेल्ने

अस्ट्रेलियामा नेपालले थप तीन अभ्यास खेल खेल्ने


चितवन, ३० साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा टप एन्ड टी–२० शृंखलापछि अरू तीन अभ्यास खेल खेल्ने भएको छ । नेपालले अगस्ट २६ मा क्रिकेट एसीटीसँग पहिलो, अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दोस...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


चितवन, ३० साउन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९६ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँद...

बेनी–जोमसोम सडक यातायात पहिरोका कारण अवरुद्ध

बेनी–जोमसोम सडक यातायात पहिरोका कारण अवरुद्ध


चितवन, २९ साउन ।  कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित र असहज समेत बनाएको छ । कालोपत्रे सहित सडक स्तरोन्नति जारी रहेको यस सडकखण्डमा...

पीएसजीले युइएफए सुपर कपको उपाधि  जित्यो

पीएसजीले युइएफए सुपर कपको उपाधि जित्यो


चितवन, २९ साउन ।  फ्रेन्च क्लब पीएसजीले युइएफए सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा इंग्लिस क्लब टोटनहामलाई टाइब्रेकरमा हराउँदै पीएसजीले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको...

रातो बन्दाको मूल्यमा वृद्धि

रातो बन्दाको मूल्यमा वृद्धि


चितवन, २९ साउन ।  बजारमा रातो बन्दाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार आज रातो बन्दाको मूल्य बढेको हो । आज रातो बन्दा प्रतिकिलो थोकमा ५६ रुपैयाँ बढेको छ । बुधबार रा...