सुनचाँदीको मूल्य घट्यो
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ | १३:१८:५७
चितवन, ३० साउन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९६ हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला २३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन ३०, २०८२ |
१३:१८:५७
2883















