Author: समाबेसी संवाददाता
धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि
चितवन, २९ साउन । सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्र...
महाकालीमा पानीको प्रवाह बढेपछि सवारी साधन सञ्चालनमा रोक
चितवन, २९ साउन । सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ । पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्...
प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
चितवन, २९ साउन । संघीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई नि...
आजको विदेशी मुद्राको विनिमय दर
चितवन, २९ साउन । नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate for August 14, 2025 Fixed by Nepal Rastra Bank Currency Un...
बाजुरामा बाढीले दुईवटा घर बगायो
चितवन, २९ साउन । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ । गाउँपालिका वडा नम्बर १ का वडा सचिव सन्जिव चौधरीका अनुसार आज बेलुकी सात बजेतिर आएको बाढीले स्थानीय सब...
रामहरि खतिवडाले दिए समिति सभापतिबाट राजीनामा
चितवन, २७ साउन । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । ‘विधेयकमा मेरो हस्ताक्षर भएको हु...
विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज
चितवन, २७ साउन । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ । १४औं विश्व हात्ती दिवसको अबसरमा यहाँका ६० वटा हात्तीलाई मिष्ठान्न भोजनको रुपमा वनभोज खुवाइएको हो । युनाइटेड हात्ती ...
नापी कार्यालय खैरहनिका कार्यालय प्रमुखमाथि कालोमोसोसहित आक्रमण
चितवन, २७ साउन । चितवनको खैरहनीमा रहेको नापी कार्यालय खैरहनीका कार्यालय प्रमुखमाथी आक्रमण भएको छ । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख ई.शालिग्राम लम्सालमाथी अज्ञात समुहले उनकै कार्यकक्षमा प्रवेश ग...
रवि लामिछानेको निवेदनमाथि बहस सकियो
चितवन, २६ साउन । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ । न्याया...
करेन्ट लागेर एक युवकको मृत्यु
चितवन, २६ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीस्थित ग्रिल कारखानामा काम गर्ने एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । पर्सा घर भएका २८ वर्षीय इन्टियाज हवारीको करेन्ट लागेर आइतबार रात...









