Author: समाबेसी संवाददाता
सुनचाँदीको मूल्य बढ्यो
चितवन, ०४ साउन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदी...
प्रधानमन्त्री ओली भेट्न च्यासल जाँदै पूर्वराष्ट्रपति भण्डारी
चितवन, ०४ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले केन्द्रीय कार्यालय च्यासल जाँदैछन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनी च्यासल जान लागेकी हुन् । दिउँसो ३ ...
मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत जाँदै
चितवन, ०४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भदौ अन्तिम साता ओली भारत भ्रमणमा जाने तय भएको बुझिएको छ । ओलीले से...
कैलालीमा नहरमा डुबेर एक जनाको मृत्यु
चितवन, ०३ साउन । कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका– २ का २२ वर्षीय प्...
काभ्रेमा यात्रुवाहक बस दुर्घटना, २३ जना घाइते
चितवन, ०३ साउन । काभ्रेपलान्चोकमा बस दुर्घटना भएको छ । शनिबार काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुवाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा २३ जना घाइते भएका छन् ।घाइतेको...
आजदेखि धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला
चितवन, ०२ साउन । आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको स...
चितवनमा पुँजीगत खर्च ७७ प्रतिशत मात्र
चितवन, ०२ साउन । यहाँको विकासका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०८१-८२ मा विनियोजन गरेको बजेटमध्ये ७७ दशमलब ८५ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगत खर्चका लागि १० अर्ब चार करोड ९५ लाख ८० हजार ६९१ ब...
नेकपा बहुमत निकट विद्यार्थीको हडतालले निजी विद्यालय बन्द
चितवन, ०२ साउन । नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज निजी विद्यालयहरू बन्द भएका छन् । शिक्षा ऐन छिटो जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने,...
पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु
चितवन, ०१ साउन । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ५४ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले बिहीबार बताएको छ । यो सँगै जुनको अन्त्यमा मनसुनी वर्षाका कारण मृतकको सङ्ख्या करिब ...
रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि
चितवन, ०१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’का लागि उम्मेदवार छनोटको कार्यविधि सार्वजनिक गरेको छ। रास्वपाले बनाएक...









