काभ्रेमा यात्रुवाहक बस दुर्घटना, २३ जना घाइते
प्रकाशित मिति: शनिबार, साउन ०३, २०८२ | १७:४२:२५
चितवन, ०३ साउन । काभ्रेपलान्चोकमा बस दुर्घटना भएको छ । शनिबार काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुवाहक बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा २३ जना घाइते भएका छन् ।घाइतेको घुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, साउन ०३, २०८२ |
१७:४२:२५
2047






















