Author: समाबेसी संवाददाता
यातायात व्यवसायी आन्दोलनमा
चितवन, १८ जेठ । सरकारसँग विभिन्न माग राखेर यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघर मण्डलामा सवारीसाधनमा कालो झण्डा राखी विर...
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
चितवन, १८ जेठ । शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौ जना किसानले नौ बिघामा खेती गरेको हर...
युक्रेन नजिकै रूसी पुल भत्किँदा ७ जनाको मृत्यु, दर्जनौँ घाइते
चितवन , १८ जेठ । युक्रेनको सिमानामा रहेका दुई अलग रूसी क्षेत्रमा रातभरि पुलहरू भत्किँदा सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले आइतबार बताएका छन् । रेल अधिकारीहरूले कम्तीमा एउटा घटनाला...
आज कति छ सुनकाे भाउ ?
चितवन , १८ जेठ । सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुनको मूल...
खैरहनी ९ मा रास्वपाको वडा भेला, १ सय २० जना पार्टी प्रवेश
चितवन , १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी खैरहनी ९ को वडा भेला तथा भेटघाट कार्यक्रम शनिबार सम्पन्न भएको छ । वडा भेला तथा भेटघाट कार्यक्रमको अवसरमा एक सय २० जना पार्टी प्रवेश गरेका छन् । चितवन क्षेत...
दीपाश्री निरौला अब ‘परी’मा देखिने
चितवन, १७ जेठ । किरण केसी ‘रातामकै’ र दीपाश्री निरौलालाई शीर्ष भूमिकामा लिएर फिल्म ‘परी’ निर्माण हुने भएको छ । शुक्रबार कमलादी गणेश मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन सुरु भएको हो । परीमा दीपाश्र...
प्रदेश सभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै
चितवन, १७ जेठ । मधेस प्रदेशमा प्रदेश सभा लक्षित सडक निर्माणअन्तर्गत दोस्रो चरणको काम सुरु हुने भएको छ । रु. १२ अर्ब ७० करोडको लागतमा निर्माण हुने पक्की सडक निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्र...
दुई हजार भन्दा बढी अफगान परिवार स्वदेश फिर्ता
चितवन, १७ जेठ । बिहीबार र शुक्रबार नौ हजार २८८ सदस्यसहित कुल दुई हजार २०२ अफगान परिवारहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट घर फर्केको अफगानिस्तानको सर्वोच्च आयोगले जनाएको छ । आयोगले फर्कनेहरूको समस...
एमालेको झोले हुँ, यसमा मलाई गर्व छ : प्रधानमन्त्री ओली
चितवन, १७ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकांक्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आ...
राजस्व लक्ष्य सहजै पूरा गर्न सकिन्छ : अर्थमन्त्री पौडेल
चितवन, १७ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुसरण गरिएको बता...









