आज कति छ सुनकाे भाउ ?
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ | १४:०७:०२
चितवन , १८ जेठ । सुनको मूल्य आज बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ९सय ८५ रुपैयाँमा खरिदबिक्री हुदैँछ ।
प्रकाशित मिति : आइतबार, जेठ १८, २०८२ |
१४:०७:०२
595