Author: समाबेसी संवाददाता
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक जारी
चितवन, ०५ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठकमा विभिन्न नीतिगत तथा प्रशासनिक विषयमा छलफल भइर...
नेप्से परिसूचक १.६३ अंकले बढ्यो
चितवन, ०५ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.६३ अंकले उकालो लाग्दै २,७०२.११ विन्दुमा पुगेको छ। त्यस्तै...
सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध अख्तियारले घुस मुद्दा दायर
चितवन, ०५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। सडक ढलान योजनाको ...
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित
चितवन, ०५ असार । प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्। अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
चितवन, ०५ असार । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ४:३० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक तथा प्र...
राहदानी छपाई प्रकरणबारे संसदमा सरकारको जवाफ माग
चितवन, ०५ असार । प्रतिनिधिसभाका सांसदहरूले विद्युतीय राहदानी छपाई प्रकरणसँग सम्बन्धित सार्वजनिक समाचारबारे चासो व्यक्त गर्दै सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको प...
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
चितवन, ०५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो। यस वर्षको परीक्षामा चार लाख १८ हजार १७० जना परीक्ष...
नेपालमा ४५ वर्षयताकै सर्वाधिक प्रि–मनसुन वर्षा, यस वर्ष ३३९.७७ मिमी रेकर्ड
चितवन, ०४ असार । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन दीर्घकालीन औ...
सम्पत्ति छानबिन आयोगले अख्तियारको काममा हस्तक्षेप गर्दैन : अर्थमन्त्री वाग्ले
चितवन, ०४ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने जनअपेक्षा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन प्रतिबद्धताअनुसार राजनीतिक तथा सार्वजनिक जिम्...
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य : गृहमन्त्री गुरुङ
चितवन, ०४ असार । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्यसहित सरकार अघि बढेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बै...









