Author: समाबेसी संवाददाता
रास्वपाको महाधिवेशन आज बन्द सत्रमा, विधान संशोधनदेखि निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
चितवन, ०८ असार । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आज दोस्रो दिन बन्द सत्रमा प्रवेश गरेको छ। पार्टी महामन्त्रीको अध्यक्षतामा सञ्चालन हुने बन्द ...
बन्दीपुरमा टिपर दुर्घटना, चालक चुनु श्रेष्ठको मृत्यु
चितवन, ०८ असार । तनहुँको बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार ग१क ५४६६ नम्ब...
पूर्वमन्त्री तथा कांग्रेस नेता राजेन्द्र खरेलको निधन
चितवन, ०८ असार । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। दमसम्बन्धी स्वास्थ्य समस्याका कारण बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आ...
सुन्धारा कारागारबाट फरार कैदीबन्दी काठमाडौंबाट पक्राउ
चितवन, ०७ असार । सुन्धारा कारागारबाट फरार एक कैदीबन्दी काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–२ पिप्लेका ४६ वर्षीय प्रभु राम राई रहेका छन्। उनलाई लागुऔषध नियन्त्रण ब्...
हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प
चितवन, ०७ असार । हुम्लामा आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर ३२ मिनेटमा भूकम्प गएको हो। केन्द्रले हुम्लाको श्रीनगर आसपास...
रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, असार ९ गते मतदान
चितवन, ०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली शनिबार र...
हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन
चितवन, ०७ असार । प्रख्यात हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचाररत रहेका शर्माको आज बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिएका छन्। पछिल्लो समय अमे...
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आज चितवनमा सुरु हुँदै
चितवन, ०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आज (असार ७) चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु हुँदैछ। उद्घाटन कार्यक्रममा पार्टी सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू...
योगलाई जीवनशैली बनाउन राष्ट्रपति पौडेलको आह्वान
चितवन, ०७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई स्वस्थ, सरल र सन्तुलित जीवनको आधारका रूपमा ग्रहण गर्दै जीवनशैलीकै हिस्सा बनाउन आग्रह गरेका छन्। १२औँ विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश जार...
रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति
चितवन, ०५ असार । रास्वपा सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन काठमाडौं जिल्ला अदालतले स्वीकृति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले कानुनी ...









