Author: समाबेसी संवाददाता
खैरहनीमा बसको ठक्करबाट एकजनाको मृत्यु
चितवन, १९ माघ । पुर्वीचितवनको खैरहनीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ स्थित मगनी चोकमा बसले रिक्सालाई ठक्करदिदा रिक्सा चालकको मृत्यु भएको हो । आज बिहान करिव ११ बजे ...
प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, घट्यो पेन्सन अवधि
चितवन, १८ माघ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसद् सचिवालयमा पेस गरेको छ । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा, अमनचैन र सुश...
कांग्रेसको संसदीय दलको बैठक विना निष्कर्ष स्थगित
चितवन, १८ माघ । सत्ताको मुख्य घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । आज संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केक...
‘एक्टर : टेक वन’ आजदेखि हलमा
चितवन, १८ माघ । ‘एक्टर : टेक वन’ आजदेखि देशब्यापी रिलिज भएको छ । वितरण कम्पनी डिजिटल सिनेमा नेपाल (डीसीएन)ले आजदेखि प्रदर्शनमा आउने जनाएको छ । निर्माताले विहिबार पत्रकार सम्मेलन गर्दै फिल्म आजदेखि ...
आवासीय चिकित्सकहरुले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन
चितवन, १८ माघ । सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गर्दैछन् । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आव...
सामाजिक सञ्जालका अभिव्यक्ति स्वतन्त्रताविरोधी व्यवस्था सच्याउन माग
चितवन, १८ माघ । सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकका व्यवस्थालाई लिएर सार्वजनिक आलोचना सुरु भएको छ । सत्तारूढ दलकै कतिपय सांसद र नेताले विधेयकका केही प्रावधानमा प्रश्न उठाइरहेका छन् । सरोका...
सभामुखलाई भेट्न रवि लामिछाने सिंहदरबारमा
चितवन, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सिंहदरबार पुगेका छन् । सभामुख देवराज घिमिरेलाई भेट्न लामिछाने सिंहदरबारस्थित उनकै कार्यकक्षमा गएका हुन् । अहिले सभामुख घिम...
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि: प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
चितवन, १८ माघ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे दुवै सदन (राष्ट्...
एकैदिन २३ सयले बढ्यो सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच ?
चितवन, १८ माघ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको हो ।शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजा...
नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल
चितवन, १७ माघ । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने...









