Author: समाबेसी संवाददाता
आईएमएफबाट नेपालले थप ५ अर्ब ६३ करोड ऋण पाउने
चितवन, १० माघ । नेपाल सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बीच आर्थिक सुधार कार्यक्रमको पाँचौँ समीक्षामा कर्मचारीस्तरीय सहमति भएको छ । सहमतिसँगै आईएमएफले उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (ईस...
२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट
चितवन, १० माघ । २६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट सुरू हुदैँछ । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारबाट काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु ह...
सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
चितवन, १० माघ । आफूखुसी कार्यालयमा गैरहाजिर भएका नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले आज सार्वजनिक सूचना जारी...
सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्न खोज्यो : अध्यक्ष प्रचण्ड
चितवन, १० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनबाट देश र जनताको नाममा अपिल गर्ने बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले वर्तमान सरकारले ...
तोलामा ४ सय घट्यो सुन, भाउ कति ?
चितवन, १० माघ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारका लागि प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजा...
रविको थुनछेक बहस सुरू
चितवन, १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आजदेखि रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको थुनछेक बहस सुरु भएको हो । ...
रवि लामिछाने अदालतमा उपस्थित
चितवन, १० माघ । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने अदालतमा उपस्थित भएका छन । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भ...
भारतमा रेलले किच्दा ३ नेपालीको मृत्यु
चितवन, १० माघ । भारतीय राज्य महाराष्ट्रको जलगाउँमा बुधबार रेलले किच्दा ३ नेपालीको मृत्यु भएको छ। दुर्घटनामा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारीको...
रूपेन्देहीमा रविको बयान सुरू
चितवन, ०९ माघ । रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालतमा बयान सुरू भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको थुनछेक बहस हुने भए पछि उनी अदालत खुल्...
गैँडाको आक्रमणबाट चितवनमा एकको मृत्यु
चितवन, ०९ माघ । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रम...









