रविको थुनछेक बहस सुरू
प्रकाशित मिति: बिहिबार, माघ ११, २०८१ | १२:१८:१८
चितवन, १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आजदेखि रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको थुनछेक बहस सुरु भएको हो ।
बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई निकिता पौडेल र वकिलको जिम्माजमानीमा छाडिएको थियो । सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भइसकेक छन्।
प्रकाशित मिति : बिहिबार, माघ ११, २०८१ |
१२:१८:१८
881