Author: समाबेसी संवाददाता
सिमेन्टको मूल्य वृद्धिबारे लेखा समितिले उद्योगमन्त्रीसँग जबाफ माग्ने
चितवन, ०८ माघ । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएको छ । मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य ...
प्रधानमन्त्रीले गरे सगरमाथा संवादको शुभारम्भ
चितवन, ०८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौमा हुने सगरमाथा संवाद कार्यक्रमको आज शुभारम्भ गरेका छन् । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री...
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको आराेपमा ३ जना पक्राउ
चितवन, ०८ माघ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर...
कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा
चितवन, ०८ माघ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुनः जीत निकालेको छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार कोशी प्रदेशविरुद्ध ९ विकेटको जीत निकालेको हो । धनगढी...
एकैदिन ११ सयले बढ्यो सुन, आज ताेलाकाे कति ?
चितवन, ०८ माघ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक हजार एक सय रूपैयाँ बढेर प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भइरहे...
एमाले सचिवालय बैठक बस्दै
चितवन, ०८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै छ । संसद्को हिउँदे अधिवेशन, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टी प्रवेश, केन्द्र...
प्रहरीले गाग्री खोसेपछि रित्तै सिंहदरबार छिरे हर्क साम्पाङ
चितवन, ०८ माघ । धरान उपमहानगरका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर सिंहदरबार छिर्न खोजेपछि प्रहरीले रोकेको छ । मंगललबार बिहान रित्तो गाग्री लिएरै प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न सिंहदरब...
राष्ट्रपतिले आह्वान गरे संसदको हिउँदे अधिवेशन
चितवन, ०८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न् । राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका हुन् । ...
रित्तो गाग्री बोकेर काठमाडौं आए धरानका मेयर हर्क साम्पाङ
चितवन, ०७ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन् । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै मेयर सम्पाङ रित्तो गाग्री बोकेर यहाँ आएका हुन...
राष्ट्रपति समक्ष सङ्घीय संसद् अधिवेशन आह्वान गर्न सिफारिश
चितवन, ०७ माघ । सरकारले सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सङ्घीय संसद् (प्रतिनिधि सभ...









