राष्ट्रपतिले आह्वान गरे संसदको हिउँदे अधिवेशन
प्रकाशित मिति: मंगलबार, माघ ०८, २०८१ | १२:०६:३४
चितवन, ०८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न् ।
राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।
माघ ७ गते (साेमबार) बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रकाशित मिति : मंगलबार, माघ ०८, २०८१ |
१२:०६:३४
683