समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास


चितवन, ०६ माघ । प्यालेष्टिनी इस्लामी समूह (हमास) ले समूहले युद्धविराम सम्झौता अनुसार पहिलो चरणमा फिर्ता गर्ने भनिएका ३३ जना बन्धकको नाम सकेसम्म छिट्टै उपलब्ध गराउने बताएको छ । समूहका एक अधिकारीले इ...

विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला


चितवन, ०६ माघ । विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीमा चन्द्रनगर गाउँपालिका-२ स्थित गेरूवा खोलाको जमेको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्था...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


चितवन , ०६ माघ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५७ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको...

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन


चितवन , ०६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश गर्नुभएको छ । ...

सुप्रिम सहकारी ठगी प्रकरण : रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

सुप्रिम सहकारी ठगी प्रकरण : रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर


चितवन , ०६ माघ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो । राष्ट्रिय स...

५६५ जनाको निःशुल्क आँखा परीक्षण

५६५ जनाको निःशुल्क आँखा परीक्षण


चितवन, ०५ माघ । गौर नगरपालिका स्थित आयोजित एक दिन निःशुल्क आँखा शिविरमा ५६५ जना मानिसको आँखाको परीक्षण गरिएको छ। गौरका मेयर शम्भु साहको विशेष पहलमा आयोजित एक दिने निःशुल्क आँखाको शिविरमा ५६५ जनाको आँख...

म्याग्दीमा जीप दुर्घटनामा चालकको मृत्यु

म्याग्दीमा जीप दुर्घटनामा चालकको मृत्यु


चितवन , ०५ माघ । म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका-६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका चालक ३५ वर्षीय तेजेन्...

कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की


चितवन , ०५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि उनी २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुई पटक मुख्यमन्त्री बनेका थि...

‘एक घर, एक धारा’

‘एक घर, एक धारा’


चितवन , ०५ माघ । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाध...

कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


चितवन , ०५ माघ । कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकमा बाटो काट्दै गरेका स्थानीय ७३ वर्षीय मानबहादुर...