समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

गायिका मेलिना राईले गरिन् बिहे

गायिका मेलिना राईले गरिन् बिहे


चितवन , ०४ माघ । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । मेलिनाले प्रेमी ध्रुव गुरुङसँग शुक्रबार लगनगाँठो कसेकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् । काठ...

प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट


चितवन , ०४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न भएको भेटमा द्विपक्षीय...

रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी

रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी


चितवन , ०४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी गरिएको छ। चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय


चितवन , ०४ माघ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । न्...

सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने २ जना पक्राउ

सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने २ जना पक्राउ


चितवन , ०४ माघ । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–८ धुले बेसीघर भई काठमाडौँ महानगरपालिका–१३ बस्...

विपक्षी दलहरूको बैठक सुरु

विपक्षी दलहरूको बैठक सुरु


चितवन , ०४ माघ । विपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो । बैठकमा माओवादीसहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्...

अबको १५-२० दिनभित्र संसद् खुल्छ : प्रधानमन्त्री ओली

अबको १५-२० दिनभित्र संसद् खुल्छ : प्रधानमन्त्री ओली


चितवन , ०४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश काम रोक्नका लागि नभइ गर्नका लागि ल्याएको स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५औं...

कांग्रेसकाे दावी – सल्लाह गरेरै अध्यादेश ल्याइएको हो

कांग्रेसकाे दावी – सल्लाह गरेरै अध्यादेश ल्याइएको हो


चितवन , ०३ माघ । सत्तारुढ दल नेपाली काँग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको दावी गरेका छन् । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मन्त्रीहरूसहितको छल...

चारवटा अध्यादेश राजपत्रमा प्रकाशित

चारवटा अध्यादेश राजपत्रमा प्रकाशित


चितवन , ०३ माघ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश राजपत्रमा प्रकाशित भएका छन् । ती अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका हुन् । राष्ट्रपति पौडेलले सरकारको सिफा...

जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिसलाई, फाइनलमा चुक्यो आर्मी

जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिसलाई, फाइनलमा चुक्यो आर्मी


चितवन , ०३ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । विरगञ्जमा जारी खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २८ रनले पाखा लगाउँदै पुलिसले उपाधि जितेको हो । पुलिसलाई...