विपक्षी दलहरूको बैठक सुरु
प्रकाशित मिति: शुक्रबार, माघ ०४, २०८१ | १५:२६:१९
चितवन , ०४ माघ । विपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो ।
बैठकमा माओवादीसहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी, आम जनता पार्टीका नेताहरू उपस्थित छन् ।
बैठकपछि विपक्षी दलहरुले संसद् भवनमै संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दैछन्।
प्रकाशित मिति : शुक्रबार, माघ ०४, २०८१ |
१५:२६:१९
507