Author: समाबेसी संवाददाता
लेखक तथा पत्रकार श्रीधर खनालको निधन
चितवन , ०३ माघ । लेखक तथा पत्रकार श्रीधर खनालको ९४ वर्षको उमेरमा आज निधन भएको छ । ‘दीर्घबाहु’ उपनामबाट जासुसी उपन्यास लेख्नुभएका उनी २० को दशकमा ‘मुर्कुट्टा लाश, मेजरको सर्प, बिखालु इच्छापत्र, छ औँले ...
मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान छ: कुलमान घिसिङ
चितवन , ०३ माघ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ...
एचपीभी खोप सातवटै प्रदेशमा पठाइयो
चितवन , ०३ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)...
तोलामा १२ सयले बढ्यो सुन, भाउ कति ?
चितवन , ०३ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । १२ सय रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य एक लाख ५६ हजार ६०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबा...
कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गर्दै
चितवन , ०३ माघ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दैँछ । सभापति शेरबहादुर देउवाको आब्हानमा संसदीय दलको कार्यसमिति र पार्टीवाट केपी ओली सरकारमा प्रतिनिधित्व गर्ने म...
खैरहनीमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने
चितवन , ०२ माघ । खैरहनीका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने भएको छ । माघ २२ गतेदेखी २८ गतेसम्म अभियानको रुपमा किशोरीहरुलाई खोप दिइने भएको हो । खैरहनीमा आज आयोजित एच पि भी खोप अभि...
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
चितवन, ०२ माघ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । ...
स्वास्थ्य बिमामा कार्यदलको प्रतिवेदन : बिमाको सुविधा पाँच लाख रुपैयाँ पुर्याउन सुझाव
चितवन, ०२ माघ । बिमा प्रणालीमार्फत सेवाग्राहीले प्राप्त गर्ने एक लाखसम्मको सुविधालाई बढाएर पाँच लाख रुपैयाँसम्म पुर्याउन स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलले सुझाव दिएको छ । हालको एक लाखको सुविधाले अ...
ठमेलबाट चिनियाँ नागरिकको अपहरण
चितवन, ०२ माघ । काठमाडौँको ठमेलबाट एकजना चिनियाँ नागरिक अपहरणमा परेका छन् । अपहरणमा संलग्न आरोपमा ३ जना भारतीय नागरिकलाई प्रहरीले मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको छ । ठमेलबाट भारतीय नम्बर प्लेटको गा...
बढ्यो सुनचाँदीको मूल्य
चितवन, ०२ माघ । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५५ हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको ...









