घट्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: आइतबार, माघ ०७, २०८१ | १५:०१:५८
चितवन , ०६ माघ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५७ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, माघ ०७, २०८१ |
१५:०१:५८
749