समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

सिंहदरबार दक्षिणी गेटबाट फणिन्द्र नेपाल पक्राउ

सिंहदरबार दक्षिणी गेटबाट फणिन्द्र नेपाल पक्राउ


चितवन, २२ पौष । ग्रेटर नेपालका संस्थापक फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । फणिन्द्रलाई नियन्त्रणमा लिएर सिंहदर...

आज सुनको भाउ कति पुग्यो ?

आज सुनको भाउ कति पुग्यो ?


चितवन, २२ पौष । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य रहेको छ। आज सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार (हिजो) पनि सुन प्रतितोला स...

आज पनि माओवादी केन्द्रिय समिति बैठक

आज पनि माओवादी केन्द्रिय समिति बैठक


चितवन, २२ पौष । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट पनि जारी रहनेछ । हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको हो । केन्द्र...

भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाडौं डाइभर्ट

भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाडौं डाइभर्ट


चितवन, २२ पौष । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ । बुद्ध एयरका अनुसार डाईभर्ट गरिएको विमानलाई ११ः १५ मा त्रिभुवन वि...

रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै

रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै


चितवन, २२ पौष । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूले थुनछेक बहस गर्दैछन् । जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको त...

आजको राशिफल

आजको राशिफल


चितवन, २२ पौष । आज २०८१ साल पौष २२ गते सोमबारको राशीफल । मेष : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नु राम्रो हुनेछ । विदेशको रमझमले मन आकर्षित गर्नेछ । विदेशमा लगानी गरेको भए फाइदा हु...

रत्ननगर नगरपालिकाको नगरसभामा ११ विधेयक पारित

रत्ननगर नगरपालिकाको नगरसभामा ११ विधेयक पारित


चितवन, २१ पौष । रत्ननगर नगरपालिकाको नगरसभाको १६औँ अधिवेशनले आर्थिक वर्ष २०८१÷०८२ को ११ वटा ऐन, विधेयक, कार्यविधि तथा प्रतिवेदन पारित गरेको छ । नगरप्रमुख प्रलाद सापकोटाको सभाअध्यक्षतामा सम्पन्न सभाले आ...

“फेशन अनप्लग्ड” को विशेष शो हुने

“फेशन अनप्लग्ड” को विशेष शो हुने


चितवन, २१ पौष । चितवनमा अन्तर्राष्ट्रिय स्तरको फेशनसँग सम्बन्धित “फेशन अनप्लग्ड” को विशेष शो हुने भएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.र नेपाल डायरिज प्रा.लि.को संयुक्त आयोजनामा पौ...

ग्यास चुहिएर आगलागी हुँदा एक वृद्धाको मृत्यु

ग्यास चुहिएर आगलागी हुँदा एक वृद्धाको मृत्यु


चितवन, २१ पौष । पर्वतको कुश्मा नगरपालिका–१०, पिपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घटनास्थलमा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पिपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्य...

सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदेशभर निःशुल्क रगत उपलब्ध गराउने

सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदेशभर निःशुल्क रगत उपलब्ध गराउने


चितवन, २१ पौष । सुदूरपश्चिम प्रदेश सरकारले निःशुल्क रगतको व्यवस्था गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी कैलालीमार्फत प्रदेशस्थित सबै सरकारी अस्पतालहरूमा निःशुल्क रगत उपलब्ध गराउने भएको हो । आज एक क...