आज सुनको भाउ कति पुग्यो ?
प्रकाशित मिति: सोमबार, पौष २२, २०८१ | १२:३५:२९
चितवन, २२ पौष । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य रहेको छ।
आज सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार (हिजो) पनि सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।
सोमबार चाँदी पनि आइतबारकै मूल्यमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : सोमबार, पौष २२, २०८१ |
१२:३५:२९
749