Author: समाबेसी संवाददाता
राप्रपा नेपालको केन्द्रीय समितीको बैठक आज पनि
चितवन, २० पौष । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहने भएको छ । काठमाडौंको नबदुर्गा पार्टी प्यालेस, चाबहिलमा बैठक चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक ...
खैरहनी नगरपालिकाले घटायो १ करोड १० लाख प्रशासनिक खर्च
चितवन, १९ पौष । पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को आम्दानी र खर्चको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधन सहित पारित गरेको छ । शुक्रबार सम्पन्न सोह्रौं नगरसभाले चालु खर्चतर्...
नेताहरुले समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला : महेश बर्तौला
चितवन, १९ पौष । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरु राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छनु । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ...
राप्रपाले पृथ्वी जयन्तीमा चियापनका साथ एकता ऱ्याली गर्ने
चितवन, १९ पौष । ३०३औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले पुस २७ गते दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने भएको छ । राप्रपा अध्यक्ष राजेन्द...
बालेनले ‘लाज शरणम्’का लागि रेकर्ड गरे गीत
चितवन, १९ पौष । काठमाडौँ महानगरपालिकाका मेयर समेत रहेका र्यापर बालेन शाहले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’मा गीत गाउँदै पार्श्व गायनमा डेब्यु गरेका छन् । उनको शब्द, संगीत र स्वर रहेको हिपहप ...
अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु, १८ घाइते
चितवन, १९ पौष । दक्षिणी क्यालिफोर्नियामा कम्तीमा दुई सयजना काम गरिरहेको फर्निचर निर्माण भवनको छतमाथि बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको एपीले जनाएको छ ...
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
चितवन, १९ पौष । रामप्रसादराई गाउँपालिका-३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारको रु ३० लाख र गाउँपालिकाको रु ४० लाख गरी रु ७० लाख...
बझाङमा फेरि जीप दुर्घटना हुँदा चालकको मृत्यु
चितवन, १९ पौष । बझाङको मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको हो । बिहीबार राति भातेखोलाबाट...
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
चितवन, १९ पौष । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान प्रारम्भ भएको छ । बाँके राष्ट्रिय निकुञ्ज नजिकको राप्तीसोनारी गाउँपालिका– २ र बर्द...
सरकारमा रहँदा जे बोल्थे त्यही बोलेको छु, मेरो नियत जनताले बुझ्दै छन् : प्रचण्ड
चितवन, १९ पौष । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शा...









