समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

एमसीसीद्वारा ६ अर्ब ८० करोड सहायता थप गर्ने निर्णय

एमसीसीद्वारा ६ अर्ब ८० करोड सहायता थप गर्ने निर्णय


चितवन, १९ पौष । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो ?


चितवन, १९ पौष । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजारले बढेर १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य तोलामा १ ल...

प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि

प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि


चितवन, १९ पौष । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको स...

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता


चितवन, १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए । करिब...

शेरा दरबारको जग्गा सरकारले फिर्ता ल्याओस्, सहयोग मात्रै होइन, धन्यवाद पनि भन्नेछु : प्रचण्ड

शेरा दरबारको जग्गा सरकारले फिर्ता ल्याओस्, सहयोग मात्रै होइन, धन्यवाद पनि भन्नेछु : प्रचण्ड


चितवन, १८ पुस । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन विपरित काम भए जोसुकै भएपनि कानुनको दायरमा ल्याउन पर्ने बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था त...

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प


चितवन, १८ पुस । सिन्धुपाल्चोकको मेलम्ची माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । ...

गौशालामा मृत भेटिएकी युवतीको हत्या भएको आशंका, सँगै बसेका युवक फरार

गौशालामा मृत भेटिएकी युवतीको हत्या भएको आशंका, सँगै बसेका युवक फरार


चितवन, १८ पुस । काठमाडौंको पिंगलास्थानस्थित एउटा होटेलमा युवती मृत भेटिएकी छन् । बौद्धमा बस्दै आएकी सुस्मिता खड्का मृत भेटिएकी हुन् । प्रहरीका अनुसार, २२ वर्षीया खड्का बुधबार (हिजो) साँझ पिंगलास्था...

नेपालकी पहिलो महिला राजदूत बिन्देश्वरी शाहको निधन

नेपालकी पहिलो महिला राजदूत बिन्देश्वरी शाहको निधन


चितवन, १८ पुस । नेपाल सरकारको परराष्ट्र सेवामा लामो समय योगदान पुर्‍याएकी बिन्देश्वरी शाहको निधन भएको छ। ९१ वर्षको उमेरमा बिहीबार बिहान उनको निधन भएको हो। सन् १९३३ फेब्रुअरी १३ मा भारतको कर्सियोङमा...

बाल गायक सचिन परियारको निधन

बाल गायक सचिन परियारको निधन


चितवन, १८ पुस । एक समय ‘भाइरल’ बाल गायक सचिन परियानको निधन भएको छ । परियारको उपचारको क्रममा महाराजगंज टिचिंग अस्पतालमा निधन भएको हो। उनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने...

३१ हजार पर्यटकले गरे अन्नपूर्ण पदमार्गको भ्रमण

३१ हजार पर्यटकले गरे अन्नपूर्ण पदमार्गको भ्रमण


चितवन, १८ पुस । विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा गत सन् २०२४ मा ३० हजार ८६६ विदेशी पर्यटक आएका थिए । विश्वकै १०औँ स्थानमा पर्ने यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १८ हजार ४९९ पुरुष,...