Author: समाबेसी संवाददाता
दक्षिण कोरियामा अपदस्थ राष्ट्रपतिको नाममा पक्राउ पुर्जी जारी
चितवन , १६ पुष । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न पुर्जी जारी भएको छ । डिसेम्बर ३ मा मार्शल ल लगाउने उनको प्रयासलाई लिएर सोलको एउटा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी ग...
पौषको अन्तिमदेखि हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी
चितवन , १६ पुष । संघीय संसद्को हिउँदे अधिवेशन पुसको अन्त्यतिर आह्वान गर्ने तयारी भएको छ । सरकारले पुस २५ पश्चात् अधिवेशन बोलाउने तयारी गरेको हो । एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार संघीय संसद्क...
रूकुम पूर्वबाट भरूवा बन्दुक बरामद
चितवन , १६ पुष । पुथा उत्तरगंगा गाउँपालिका-१३ विरगुङस्थित लाम्चे वनको ओढारबाट भरूवा बन्दुक १ थान फेला पारी मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय तकसेराबाट खटिएको गस्ती टोलीले व...
विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने
चितवन , १६ पुष । सरकारले विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा ‘डिजिटल’ बजारीकरणलाई प्रभावकारी बनाउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेल...
२०८४ को निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने
चितवन , १६ पुष । नेत्रबिक्रम चन्द नेतृत्व (विप्लव)को नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग लिने भएको छ । हालै सम्पन्न केन्द्रिय समितिको बैठकको निर्णय सार्बजनिक गर्दै चन्द नेतृत्वको नेकपाले निर्वाचन...
सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
चितवन , १६ पुष । सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प...
पुर्विचितवनमा गैंडाको वितण्डा, वस्तिमा पसेर आक्रमण गर्दा एकजनाको मृत्यु , सातजना घाइते
चितवन , १६ पुष । पुर्वी चितवनमा आज बिहानैदेखी गैंडाले बितन्डा मच्चायो । वस्तीमा पसेको गैंडाले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । गैंडाको आक्रमणबाट सातजना घाइते भएका छन् । दिउँसो करिव १:४५ बजे गैंडाक...
संस्कृतिमा हामी धेरै धनी छौँ : प्रधानमन्त्री ओली
चितवन , १५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व ‘तमु ल्होसार’को अवसरमा पर्व मनाउने सबैमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत ल्होसारको...
आज ‘तमु ल्होसार’ मनाइँदै
चितवन , १५ पौष । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदै छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गु...
हेल्प नेपाल नेटवर्क’को अन्तर्राष्ट्रिय अध्यक्षमा चितवनका डिला खरेल
चितवन , १४ पौष । संसारभर रहेका नेपालीहरुको परोपकारी संस्था ‘हेल्प नेपाल नेटवर्क’को अन्तर्राष्ट्रिय अध्यक्षमा डिला खरेल सर्वसम्मत चयन हुनुभएको छ । काठमाडौंमा शनिवार सम्पन्न बार्षिक साधारणसभाले खरेलको अ...









