समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्नुपर्छ : सभामुख घिमिरे

विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्नुपर्छ : सभामुख घिमिरे


चितवन, ०४ पौष ।  सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गैरसरकारी संस्था ...

नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौता

नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौता


चितवन, ०४ पौष । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ । ...

युर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह

युर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह


चितवन, ०४ पौष । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन् । वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे आज अनुगमन गर्दै उनले...

रोड रेशमा पुलिसका अहिर प्रथम

रोड रेशमा पुलिसका अहिर प्रथम


चितवन, ०४ पौष । तेस्रो खैरहनी महोत्सवको पुर्व सन्ध्यामा बिहीबार आयोजित रोड रेश प्रतियोगितामा नागेश्वर अहिर प्रथम भएका छन् । नेपाल पुलिस क्लबका अहिरले निर्धारित ७ किलोमिटरको दुरि २२ मिनेट ४० सेकेन्डमा ...

खैरहनी महोत्सवको तयारी अन्तिम चरणमा, भोलि रोड रेश हुँदै

खैरहनी महोत्सवको तयारी अन्तिम चरणमा, भोलि रोड रेश हुँदै


चितवन, ०३ पौष । तेस्रो खैरहनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि महोत्सव सुरु हुन लागेको हो । सो महोत्सवको तयारी करिव पूरा भएको आयोजक उद्योग बाण...

राष्ट्रपति पौडेलद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त


चितवन, ०३ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि नेपाली राजदूत नियुक्ति गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम डा शंकर प्रसाद शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेका ...

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त


चितवन, ०३ पौष । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ ...

त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता


चितवन, ०३ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्नेलाई कारवाही गर्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले प्रतिवेदन बुझेपछि तथ्य...

नेकपा एसका नेताहरूको जिम्मेवारी हेरफेर

नेकपा एसका नेताहरूको जिम्मेवारी हेरफेर


चितवन, ०३ पौष । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ । पार्टीको स्थायी कमिटी बैठकले गरे...

सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको संख्या बढ्दो

सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको संख्या बढ्दो


चितवन, ०३ पौष । यहाँ चालु आर्थिक वर्षको प्रथम चौमासिकमा दुई सय ५५ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । यसमा चार सय ५७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ...