Author: समाबेसी संवाददाता
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
चितवन, ०३ पौष । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ७०० रुपैयाँले घटेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । मंगलबार एक लाख ५...
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
चितवन, ०३ पौष । चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन ग...
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
चितवन, ०३ पौष । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक...
त्रिविको सम्पति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण
चितवन, ०२ पौष ।प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले आज प्रतिवेदन हस्तान्तरण गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्य...
अन्य पार्टीसँग तत्काल एकताको सम्भावना छैन : एकीकृत समाजवादी
चितवन, ०२ पौष । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्...
भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ : प्रधानमन्त्री
चितवन, ०२ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरुको मुख नभइ अपराध हेरेर कारबाही हुने बताएका छन्। मंगलबार ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
चितवन, ०२ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई त्यसअघि थपिएको म्याद...
महासंघको उपाध्यक्ष श्री यज्ञ प्रसाद पन्त द्वारा “FNIC विपद राहत कोष-२०८०” स्थापना
चितवन, ०१ पौष । नेपाल उद्योग व्यापार महासंघको तेस्रो बार्षिक साधारणसभाको अवसरमा देश भरि बिभिन्न खाले राष्ट्रिय विपद बाट ठुलो जनधनको क्षति पुगेको घटनाले मर्माहत भई दोस्रो बार्षिक साधारणसभामा आफ्नो जन्म...
सौराहामा पौष ११ देखि चितवन हात्ती महोत्सव : राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
चितवन, ०१ पौष । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि १५ गते सम्म चितवन हात्ती तया पर्यटन महोत्सव हुँदैछ । हात्ती तथा पर्यटन महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुने आयो...
छुट्टै पहिचानका साथ अगी बढेकोमा नेपाल उद्योग ब्यापार महासंघलाई पुर्व प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना
चितवन, ०१ पौष । नेपाल उद्योग व्यापार महासंघको तेस्रो बार्षिक साधारणसभा भरतपुर भ्रमण बर्ष २०२४ को अवसर पारेर भरतपुर चितवनमा देशभरका प्रतिष्ठित उद्योगी व्यवसायी(प्रतिनिधि, परिवेक्षक)हरुको उत्साहजनक सहभा...









