समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

भक्तपुर महोत्सवमा लाखौँ आन्तरिक पर्यटक

भक्तपुर महोत्सवमा लाखौँ आन्तरिक पर्यटक


चितवन, ०१ पौष । भक्तपुर नगरपालिकाले आयोजना गरेका पाँंच दिने भक्तपुर महोत्सव–२०८१ मा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । मङ्सिर २८ गतेदेखि सुरू भएको महोत्सवमा प्रत्येक दिन एक लाख आन्तरिक पर्यटकको आगमन भ...

ग्रामी अवार्ड विजेता भारतीय तबलावादक हुसैनको निधन

ग्रामी अवार्ड विजेता भारतीय तबलावादक हुसैनको निधन


चितवन, ०१ पौष । ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको ७३ वर्षको उमेरमा आइतबार निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको एक अस्पतालमा...

गणपूरक सङ्ख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित

गणपूरक सङ्ख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित


चितवन, ०१ पौष । गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक डाकिएको थियो । तर गणपूरक सङ्ख्या ...

एनपीएलको प्लेअफ समिकरण पूरा, शीर्ष चार टोली को-कोसँग भिड्दैछन् ?

एनपीएलको प्लेअफ समिकरण पूरा, शीर्ष चार टोली को-कोसँग भिड्दैछन् ?


चितवन, ०१ पौष । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ समिकरण पूरा भएको हो। ल...

सुदूरपश्चिमसँगको हारका बाबजुद कर्णाली एनपीएलको प्लेअफमा, काठमाडौं बाहिरियो

सुदूरपश्चिमसँगको हारका बाबजुद कर्णाली एनपीएलको प्लेअफमा, काठमाडौं बाहिरियो


चितवन, ०१ पौष । एनपीएलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई पराजित गरेसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समिकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णालील...

सुनको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ?


चितवन, ०१ पौष । सुनको मूल्य ४ सय रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो । यस्तै चाँदीको भने स्थ...

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


चितवन, ०१ पौष । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्...

पूर्व मेयर सिंहको निधनमा काठमाडौँ महानगरले दियो शोक बिदा

पूर्व मेयर सिंहको निधनमा काठमाडौँ महानगरले दियो शोक बिदा


चितवन, ०१ पौष । काठमाडौँ महानगरपालिकाले पूर्वमेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ । काठमाडौँको पहिलो मेयर ८८ वर्षीय सिंहको काठमाडौँको ठमेल चाक्सीबारीमा सोमबार निधन भएको थियो । महानगरले सिंहको न...

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता


चितवन, ३० मंसिर । प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा छिमेकी मुलुकको भ्रमण सम...

गाडी आयात गर्नुभन्दा निर्माण कम्पनी सञ्चालन गर्नुपर्छ : मन्त्री दाहाल

गाडी आयात गर्नुभन्दा निर्माण कम्पनी सञ्चालन गर्नुपर्छ : मन्त्री दाहाल


चितवन, ३० मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गाडी आयातभन्दा उत्पादन गर्ने कम्पनी निर्माण गर्नुपर्ने बताएका छन् । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औँ साधारण सभामा बोल...