समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

एबीसी न्यूजले ट्रम्पलाई तिर्दैै १५ मिलियन डलर

एबीसी न्यूजले ट्रम्पलाई तिर्दैै १५ मिलियन डलर


चितवन, ३० मंसिर । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पबारे झुठो सामग्री प्रकाशित, प्रसारित गरेको मुद्दामा एबीसी न्यूजले १५ मिलियन डलर जरिवाना तिर्नु पर्ने भएको छ । ट्रम्प ‘बलात्कार का लागि जिम्...

असदको पतनपछि ५ दिनमा ७६०० सिरियाली टर्की सीमा हुँदै स्वदेश फिर्ता

असदको पतनपछि ५ दिनमा ७६०० सिरियाली टर्की सीमा हुँदै स्वदेश फिर्ता


चितवन, ३० मंसिर । सिरियाका शक्तिशाली राष्ट्रपति बशर अल–असदको पतन भएको पाँच दिनमा सात हजार छ सयभन्दा बढी सिरियाली आप्रवासीले टर्कीको सीमा पार गरेर घर फर्किएको टर्कीका गृहमन्त्रीले आइतबार बताएका छन्। ...

कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु : कुशल भुर्तेल

कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु : कुशल भुर्तेल


चितवन, ३० मंसिर । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो प्रदर्शन किन कमजोर भयो भनेर आफैँ बु्झ्न नसकेको बताएका छन् । आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्...

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने


चितवन, ३० मंसिर । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए । टावरको मर्मत स...

अन्तिम खेलमा पनि पोखरा पराजित, सुदूरपश्चिम प्लेअफमा

अन्तिम खेलमा पनि पोखरा पराजित, सुदूरपश्चिम प्लेअफमा


चितवन, ३० मंसिर । सुदूरपश्चिम रोयल्ससँग पोखरा एभेन्जर्स पराजित भएको छ । आइतबार भएको दोस्रो खेलमा पोखरा ५ रनले पराजित भएको हो। यो जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान सुनिश्चित गरेको छ ।

ओलीको दाबी : देशलाई विकृतिबाट सुकृतीतर्फ लान अहिलेको सरकार बनेको हो

ओलीको दाबी : देशलाई विकृतिबाट सुकृतीतर्फ लान अहिलेको सरकार बनेको हो


चितवन, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गरेका छन् । ज्यापु संस्कृति विकास कोषद्वारा आज...

नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक

नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक


चितवन, २९ मंसिर । जनकपुर बोल्ट्सका जीमी नीशमले नेपाल प्रिमियर लिग एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् । उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा १८ बलमै अर्धशतक प्रहार गरेका हुन् । ...

महानगरद्वारा १० स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कारसहित सम्मान

महानगरद्वारा १० स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कारसहित सम्मान


चितवन, २९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवका अवसरमा १० स्रष्टालाई जनही एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । शनिबार टुँडिखेलमा कामपाद्वारा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहा...

जनकपुरमाथि चितवनको जित, प्लेअफ सम्भावना बढ्यो

जनकपुरमाथि चितवनको जित, प्लेअफ सम्भावना बढ्यो


चितवन, २९ मंसिर । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले जित निकालेको छ । त्रिवि मैदानमा शनिबार भएको खेलमा चितवनले जनकपुरलाई ३२ रनले पराजित गरेको हो ।

थाइल्याण्डको ताक प्रान्तमा भएको बम विस्फोटमा परी तीन जनाको मृत्यु, ३९ घाइते

थाइल्याण्डको ताक प्रान्तमा भएको बम विस्फोटमा परी तीन जनाको मृत्यु, ३९ घाइते


चितवन, २९ मंसिर । थाइल्याण्डको ताक प्रान्तमा वार्षिक उत्सवको क्रममा बम विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएका छन् । प्रधानमन्त्री पटोङ्गटार सिनावात्राले शुक्रबार मध्यरातमा भ...