अन्तिम खेलमा पनि पोखरा पराजित, सुदूरपश्चिम प्लेअफमा
प्रकाशित मिति: आइतबार, पौष ०१, २०८१ | १६:४८:५३
चितवन, ३० मंसिर । सुदूरपश्चिम रोयल्ससँग पोखरा एभेन्जर्स पराजित भएको छ । आइतबार भएको दोस्रो खेलमा पोखरा ५ रनले पराजित भएको हो। यो जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान सुनिश्चित गरेको छ ।
प्रकाशित मिति : आइतबार, पौष ०१, २०८१ |
१६:४८:५३
3631























