Author: समाबेसी संवाददाता
प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी विश्व अधिकारी
चितवन, २९ मंसिर । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले पाएका छन् । प्रहरी प्रधान कार्यालयले शनिबार सूचना प्रकाशित गरी प्रहरी महानिरीक्षकको कार...
स्थायी कमिटीको बैठक जारी, नेताहरूले धारणा राख्दै
चितवन, २९ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटीको बैठक जारी छ । जारी बैठकमा कमिटीका सदस्यहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरिरहेका छन् । अध्यक...
लेजेण्डरी क्रिकेटर ब्रायन लारा कीर्तिपुर मैदानमा
चितवन, २९ मंसिर । नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिजका लिजेन्ड क्रिकेटर ब्रायन लारा कीर्तिपुर मैदानमा पुगेका छन् । ब्रायन नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको खेल हेर्न मैदानमा पुगेका हुन् । उनी श...
कुशल मल्लको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको विशाल लक्ष्य
चितवन, २९ मंसिर । चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्टसलाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १८० रन बनाएको हो। चितवनका लाग...
इन्टरनेशनल कलेज खैरहनीमा विद्यार्थी तथा प्राध्यापकलाई बधाई तथा सम्मान
चितवन, २८ मंसिर । पूर्वी चितवनको खैरहनीमा रहेको इन्टरनेशनल कलेजमा स्नातक तह चौथो वर्ष (बिबिएस) मा उतीर्ण भएका व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरीएको छ । कलेजले शुक्रबार एक कार्यक्र...
खैरहनी महोत्सवमा टिकटक च्यालेन्ज,उत्कृष्ट टिकटक बनाए १० हजार पुरस्कार
चितवन, २८ मंसिर । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा हुन लागेको महोत्सवमा उत्कृष्ट टिकटक बनाउनेहरुलाई पुरस्कार दिइने भएको छ । संघको आयोजनामा यहि पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव हुदैछ ...
श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
चितवन, २८ मंसिर । श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । आफ्नै श्रीमती २८ वर्षीया सम्झना रसाईलीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-२ पुरानो बजार डेरा गरी बस्ने भोजपुर अरूण गा...
खुम्बु क्षेत्रमा संघले उडान नरोक्ने
चितवन, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि संघले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने ब...
नर्सिङलगायतका स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
चितवन, २८ मंसिर । स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको गुणस्त...
एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्राचार
चितवन, २८ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा अवरोध नगर्न भन्दै सर्वोच्च अदालतले पत्राचार गरेको छ । बालुवाटारस्थित सचिवालयलाई पत्र लेख्दै निर्वाचन सहितको महाधिवेशनका लागि सहयोग ...









